• Australia weather update in Nepali for this weekend: 8 and 9 April 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः ८ र ९ जुन, २०२४
    Jun 7 2024
    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
    Show more Show less
    3 mins
  • SBS Nepali Australian News Headlines: Friday, 7 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ७ जुन २०२४
    Jun 7 2024
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    3 mins
  • Finance Talk: 'Sydney is running out of land, we should consider apartments now' - आर्थिक कुराकानी: सिड्नीमा खाली जग्गा सकिनै लागेकोले अपार्टमेन्टबारे सोच्न सुझाव
    Jun 7 2024
    Although many people would prefer buying a house with a backyard, financial advisor Bishwas Bhattarai suggests opting for an apartment or unit due to budget constraints and land availability in major cities. In the June finance talk, Bhattarai spoke to SBS Nepali about the recent federal budget and the property market boom in regional Australia. - 'ब्याक यार्ड' सहितको घर किन्ने चाहना धेरैको हुने भए पनि आफ्नो बजेट र जग्गाको उपलब्धतालाई हेरेर अपार्टमेन्ट वा युनिटबारे सोच्न आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव छ। घर जग्गा बजारको पछिल्लो अवस्था साथै बजेटले यस क्षेत्रलाई पर्याप्त सम्बोधन नगरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    24 mins
  • 'This is my heart, not Titanic ship': An exhibition curating poetry inscribed on vehicles - 'यो मेरो दिल हो, टाइट्यानिक शिप होइन': सवारी साधनमा देखिने शब्दहरू माथि प्रदर्शनी
    Jun 7 2024
    An exhibition titled 'Sawari Kathaharu' at Kathmandu's Siddhartha Art Gallery featured poetry and art commonly seen on vehicles like trucks, vans, and buses. Curator Urza Acharya spoke with SBS Nepali about the inspiration and planning behind the unique display. - काठमाण्डूको सिद्धार्थ आर्ट ग्यालरीमा ‘सवारी कथाहरू’ नामक प्रदर्शनी सम्पन्न भएको छ, जसमा ट्रक, माइक्रो र बस जस्ता सवारी साधनमा लेखिएका शब्दहरू र कोरिएका चित्रहरू सम्मिलित रहेका थिए। यस विषयमा प्रदर्शनी तयार गर्ने योजना कसरी आयो भन्ने विषयमा कार्यक्रमलाई 'क्युरेट' गरेकी ऊर्जा आचार्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    11 mins
  • 'The government brings a budget but does not implement it': Nepal Budget 2024-25 - ‘बजेट त सरकारले बनाउँछ तर कार्यान्वयन हुँदैन': नेपाल बजेट २०८१/८२
    Jun 7 2024
    The Nepal government has announced the budget for the financial year 2024-25. What is the local community's take on it? - नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। संवैधानिक प्रावधान अनुरूप २८ मेमा ल्याइएको बजेटलाई लिएर देशका आम मानिसहरूले कस्तो प्रतिक्रिया दिएका छन्?
    Show more Show less
    10 mins
  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
    Jun 7 2024
    A bi-weekly roundup of Nepali community events and activities in Australia. - जुन सुकै विधामा आफ्नो कला देखाउन पाइने ओपन माइक लगायत तपाईँ बस्ने ठाउँतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।
    Show more Show less
    3 mins
  • First game, first loss: Will the Nepali cricket team return empty-handed? - के रातो मुख लगाएर फर्कनु पर्ला त नेपाली क्रिकेट टोलीले?
    Jun 6 2024
    The Nepali men's cricket team started their second ICC T-20 World Cup journey against the Netherlands on Wednesday, 5 June. Defeated by six wickets, the South Asian team showed some lack of momentum in the post-rain game. Nepalese Cricket Association of Northern Territory President Aayush Sapkota and member Deepak Shrestha spoke to SBS Nepali about the team's performance and upcoming match predictions. - बुधवार पाँच जुनमा नेदरल्यान्ड्स विरुद्ध भएको आइसीसी टी-२० विश्वकपको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालको उक्त पहिलो प्रदर्शनीमा दोष 'ब्याटिङ'को कि मौसमको? त्यस्तै, आउँदा खेलमा कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा नेप्लीज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष आयुष सापकोटा र सदस्य दिपक श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    17 mins
  • Australia's weather: Friday, 7 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, ७ जुन २०२४
    Jun 6 2024
    A quick weather update of major Australian cities for Friday, 7 June 2024, in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show more Show less
    3 mins