• Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा
    Mar 3 2026
    Filmmaker Márta György-Kessler's Meeting the Buddha is currently screening across various cities in Australia. The award-winning documentary mainly follows the story of how the lives of Tibetan Buddhist leader, the 16th Karmapa, Rangjung Rigpe Dorje and a Danish hippie couple, intertwined after a chance encounter in Nepal in 1969. SBS Nepali spoke with the film's producer, director and writer György-Kessler and Melbourne-based senior Tibetan Buddhist leader in the Sakya tradition, Zimo’g Rinpoche, about the documentary and its journey from archives to the screen. - सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु जिमो रिन्पोचेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Más Menos
    15 m
  • SBS Nepali Community Program Update: Passport renewal, Harmony Cup and International Women’s Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: राहदानी नवीकरण, खेलकुद र अन्तर्राष्ट्रिय महिला दिवस
    Mar 3 2026
    The Nepali community in the Northern Territory will be able to renew their passports through a mobile service organised by the Embassy of Nepal, Canberra. In addition, a community diabetes program will be held in Sydney to provide information about diabetes, and various events are set to take place across Australia on the occasion of International Women’s Day and More. - नर्दन टेरेट्रीमा मार्चको २० देखि २३ सम्म राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन हुँदैछ, यसबाहेक मधुमेह बारे जानकारी दिन सिड्नीमा सामुदायिक मधुमेह कार्यक्रम र अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अस्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
    Más Menos
    5 m
  • Australian weather update for Wednesday, 4 March 2026 - बुधवार, ४ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Mar 3 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Más Menos
    3 m
  • Nepal Election: What do Gen Z want? - चुनावबाट जेन जी अभियन्ताहरू के चाहन्छन्?
    Mar 3 2026
    As Nepal prepares for the March 5 polls, our Nepal correspondent spoke earlier with Gen Z activists Miraj Dhungana, Sarishma Thapa and Yujan Rajbhandari earlier about how the September protests reshaped the country's political course and their expectations from the upcoming elections. - नेपालमा आउँदो मार्च पाँचका लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा, जेन-जी आन्दोलनका केही अभियन्ताहरू मिराज ढुङ्गाना, सरिश्मा थापा र युजन राजभण्डारीसँग नेपालको राजनीतिक मोड परिवर्तन गर्ने गरी भएको आन्दोलन, त्यसयताका राजनीतिका घटनाक्रम र आसन्न निर्वाचनबाट उनीहरूको चाहना लगायत विषयमा कुराकानी केही समय अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
    Más Menos
    29 m
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ मार्च २०२६
    Mar 3 2026
    अस्ट्रेलियाले इरान विरुद्धको युद्धमा सहयोग गरे अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने विशेषज्ञहरूको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Más Menos
    4 m
  • Nepal Update: Labour permits for Middle East and Gulf countries suspended, election countdown nears - नेपाल अपडेट: मध्यपूर्व तथा खाडी क्षेत्रमा श्रम स्वीकृति हालका लागि स्थगित, निर्वाचनको माहौल तात्यो
    Mar 2 2026
    Nepal has temporarily suspended labour permits for workers travelling to several Middle Eastern and Gulf countries due to the evolving situation in the region. Listen to the latest weekly update from Nepal, including final preparation for the March 5 polls, the government decides to form a Gen Z Council and footballer Sabitra Bhandari (Samba) receiving treatment support raised by her fans. - मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    Más Menos
    9 m
  • Australian weather update for Tuesday, 3 March 2026 - मङ्गलवार, ३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Mar 2 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Más Menos
    3 m
  • किन विशेष बन्यो सिड्नीको समलिङ्गी अधिकार सम्बन्धी यस वर्षको परेड 'मार्डी ग्रा'?
    Mar 2 2026
    यस वर्षको समलैंगिक महोत्सव मार्डी ग्रा परेडमा हजारौँले भाग लिएका छन्। सन् १९७८ मा पहीलोपटक सिड्नीमा समलिङ्गी अधिकार सम्बन्धी परेड भएको थियो। त्यसको ४८ वर्ष पछि, परेड मार्गलाई राष्ट्रिय सम्पदा सुचीमा समावेश गर्ने निर्णय पछि यस वर्षको एलजीबीटीआईक्यू प्लस समुदायको परेड विशेष बनेको छ।एक रिपोर्ट।
    Más Menos
    7 m