SBS Nepali - एसबीएस नेपाली पोडकास्ट Podcast Por SBS arte de portada

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

De: SBS
Escúchala gratis

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Ciencias Sociales Política y Gobierno
Episodios
  • Australian weather update for Tuesday, 21 April 2026 - मङ्गलवार, २१ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Apr 20 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Más Menos
    2 m
  • नेपाल डायरी: सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने र ऐरी टी-२० टोलीको कप्तान
    Apr 20 2026
    गएका सात दिन यता नेपालमा घटेका प्रमुख घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
    Más Menos
    6 m
  • How to identify poisonous mushrooms in Australia? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्ने?
    Apr 20 2026
    As wild mushroom season begins, Australians are being warned about the risks of accidental ingestion of death cap mushrooms and other poisonous fungi. we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. Note: This conversation was first published on 30 May 2025. - जङ्गली च्याउको मौसम सुरु भएसँगै अस्ट्रेलियनहरूलाई विषालु च्याउको गल्तीले सेवन गर्ने जोखिमबारे चेतावनी दिइएको छ। विश्वसनीय बजार र किराना पसलबाट मात्रै च्याउ किन्न अस्ट्रेलियाको खाद्य सुरक्षा सूचना परिषद (एफएसआइसी)ले आग्रह गरेको हो। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्। नोट: यो कुराकानी हामीले पहिलो पटक ३० मे सन् २०२५ मा प्रकाशित भएको हो।
    Más Menos
    13 m
Todavía no hay opiniones