Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा Podcast Por  arte de portada

Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा

Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा

Escúchala gratis

Ver detalles del espectáculo
Filmmaker Márta György-Kessler's Meeting the Buddha is currently screening across various cities in Australia. The award-winning documentary mainly follows the story of how the lives of Tibetan Buddhist leader, the 16th Karmapa, Rangjung Rigpe Dorje and a Danish hippie couple, intertwined after a chance encounter in Nepal in 1969. SBS Nepali spoke with the film's producer, director and writer György-Kessler and Melbourne-based senior Tibetan Buddhist leader in the Sakya tradition, Zimo’g Rinpoche, about the documentary and its journey from archives to the screen. - सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु जिमो रिन्पोचेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Todavía no hay opiniones