
भूकम्प डायरी - १ | a poem by Viplav Dhakal - @mrpandeya
No se pudo agregar al carrito
Add to Cart failed.
Error al Agregar a Lista de Deseos.
Error al eliminar de la lista de deseos.
Error al añadir a tu biblioteca
Error al seguir el podcast
Error al dejar de seguir el podcast
-
Narrado por:
-
De:
Acerca de esta escucha
भूकम्प डायरी- १ | कवि विप्लव ढकाल हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा सुस्तरी हिँड्नुहोस् किनारबाट ! तपाईँ जहाँ उभिएर खिचिरहनुभएको छ हाम्रो फोटो, त्यहीँ पुरिएका छन् हाम्रा ढिकी, जाँतो र आरनहरू ! तपाईँ जहाँ उभिएर लेखिरहनुभएको छ हाम्रो समाचार, त्यहीँ पुरिएका छन् हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू ! र तपाईँ जहाँ उभिएर बाँडिरहनुभएको छ चाउचाउ, हो, त्यहीँनेर पुरिएका छन् हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू... _ _ _ नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ । आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं । कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् । #nepalipoem #mimrajvoice #earthquakes #gorkhaearthquake2015 #jajarkotearthquake _ _ _ मलाई अन्य सामाजिक सञ्जालमा भेट्ने लिङ्कहरू यहाँ छन्: https://www.facebook.com/mrpandeya https://np.linkedin.com/in/mrpandeya https://twitter.com/mrpandeya https://www.instagram.com/mrpandeya/