Episodios

  • तपाई अाज कसको अावाज सुन्दै हुनहनु्छ? भाग:१
    Jan 6 2026

    परमेश्वरको अावाजलाई चिन्ने र सुन्ने मानिस नयाँ गरि जन्मिएको र,मानिस र अाफैलाई खुशी पार्ने व्यक्ति हुनुहुदैन।

    Más Menos
    22 m
  • दुई साक्षीहरु: भाग:३ (प्रकाश:११:१-३)
    Dec 31 2025

    दुई साक्षीहरु लाई परमेश्वरले उहाँको सुसमाचार सुनाउन पठाउनुहुन्छ।

    Más Menos
    23 m
  • दुई साक्षीहरु: भाग:२ (प्रकाश:११:१)
    Dec 18 2025

    ४२ महिना सम्म कुल्चीमिल्ची गर्नेछन,र बाहिरी भाग बिशेष रुपमा अन्यजातीहरुलाई दिएको हो।

    Más Menos
    10 m
  • बिजय र छुटकारा काहँावाट र कसरी अाउछ?
    Dec 17 2025

    शाउँलको जिवनवाट परमेश्वरले अाफनो अात्मा फिर्ता लिनुभयो।

    Más Menos
    40 m
  • दुई साक्षीहरु: भाग:१ (प्रकाश:११:१)
    Dec 16 2025

    परमेश्वरको मन्दिर,वेदि ,र यसमा उपासना गर्नेहरु।

    Más Menos
    25 m
  • जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ। मति १२:२२-३७
    Dec 15 2025

    जो मेरो बिरोधमा छैन त्यो मेरो पक्षमा छ ।

    Más Menos
    15 m
  • यात्रा पनि गन्तब्य जति कै महत्वपुर्ण छ ( उत्पति २६:३४ देखि २७:४१)
    Dec 3 2025

    जुन सुकै प्रेरणा भए पनि छल गर्ने र ढोका दिनाले बिभाजन र झगडा निम्त्याउछ ।

    Más Menos
    30 m
  • एउटा शत्तिशाली स्वर्गदुत :भाग:३ प्रकाश:१०
    Dec 2 2025

    युहन्नाले खाएको पुस्तक किन महजस्तै मिठो तर तितो पनि थियो?

    Más Menos
    24 m
adbl_web_global_use_to_activate_DT_webcro_1694_expandible_banner_T1