SBS Examines नेपाली Podcast Por SBS arte de portada

SBS Examines नेपाली

SBS Examines नेपाली

De: SBS
Escúchala gratis

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।Copyright 2025, Special Broadcasting Services Política y Gobierno
Episodios
  • The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू
    Mar 19 2026
    A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।
    Más Menos
    7 m
  • Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific
    Feb 27 2026
    SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।
    Más Menos
    5 m
  • ‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
    Nov 28 2025
    Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
    Más Menos
    5 m
Todavía no hay opiniones