• PATRICK J. DENEEN: WHY LIBERALISM FAILED & REGIME CHANGE

  • Mar 27 2025
  • Duración: 29 m
  • Podcast

PATRICK J. DENEEN: WHY LIBERALISM FAILED & REGIME CHANGE

  • Resumen

  • Patrick J. Deneen का दुई प्रभावशाली कृतिहरू—Why Liberalism Failed र Regime Change: Toward a Postliberal Future—का आधारमा आजको अमेरिकी संकटको विश्लेषण।

    Why Liberalism Failed मा डेनेनले तर्क उदारवादले स्वतन्त्रताको नाममा सामाजिक एकता र संस्थागत बल खोस्दै गएको छ गर्छन् ।

    Regime Change मा उनी जबसम्म परम्परागत सामाजिक संस्थाहरू, नागरिक समाज, र सत्ता सन्तुलन बलियो हुँदैन, लोकतन्त्र स्खलित हुन सक्छ भन्छन् ।


    हरि शर्माबाट लोकतन्त्रभित्रै देखिन थालेको संकटबारे स्पष्ट र गहिरो दृष्टिकोण बारे यी दुई पुस्तकका आधारमा चर्चा सुन्नुहोस् ।


    यो एपिसोड Democracy in America र The Federalist Papers को पछिल्लो दुई अंकको निरन्तरता पनि हो।



    Más Menos
adbl_web_global_use_to_activate_webcro805_stickypopup

Lo que los oyentes dicen sobre PATRICK J. DENEEN: WHY LIBERALISM FAILED & REGIME CHANGE

Calificaciones medias de los clientes

Reseñas - Selecciona las pestañas a continuación para cambiar el origen de las reseñas.