Facing a shark while swimming? Here's what to do - अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने? Podcast Por  arte de portada

Facing a shark while swimming? Here's what to do - अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने?

Facing a shark while swimming? Here's what to do - अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने?

Escúchala gratis

Ver detalles del espectáculo

Acerca de esta escucha

Australia has thousands of kilometres of spectacular coastline, and a trip to the beach for a swim is a much-celebrated part of the lifestyle – whether to cool off, keep fit, or to socialise. Being aware of beach safety is vital to minimise the risk of getting into trouble in the water. This includes understanding the threat that sharks pose to minimise the chance of encountering a shark and being aware of shark behaviour, so you know how to react to stay safe. - अस्ट्रेलियामा हजाराैँ किलाेमिटरका सुन्दर समुन्द्री तट (बीच)हरू छन्, यहाँ रिफ्रेस्मेन्टको लागि हाेस् या सामाजिक घुलमिलका लागि या त स्वस्थ्य रहन नै किन नहोस्, बीचमा पाैडी खेल्न जानु यहाँको जीवनशैलीकै हिस्सा हो । तर पाैडन बीचमा जानु अघि त्यहाँ हुने सम्भावित जोखिमबारे सचेत हुनुपर्छ । बीचमा शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न शार्कको व्यवहारसँगै सुरक्षित रहन के गर्ने भन्ने बारे जानकारी हुनु पर्छ ।
adbl_web_global_use_to_activate_T1_webcro805_stickypopup
Todavía no hay opiniones