6. Autism Spectrum Disorder in children - ६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर Podcast Por  arte de portada

6. Autism Spectrum Disorder in children - ६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर

6. Autism Spectrum Disorder in children - ६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर

Escúchala gratis

Ver detalles del espectáculo

Acerca de esta escucha

Melbourne-based Paru Sapkota says it was very difficult to accept the fact that her child is on the spectrum and nothing made sense to her.In this Sixth episode of Mum Mane Ama along with Paru Sapkota, Mira Yadav from Sydney shares her experience of waiting for the diagnosis of her child and the frustration she felt because of the long waiting time. Dr Rija Khanal who works in the child health sector and Aastha Koirala a Speech Pathologist from Nepal who has studied the same in Australia have some advice for parents about autism. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको छैटौँ भागमा मेलबर्न निवासी पारु सापकोटाले आफ्नो बच्चामा अटिजम डाइग्नोसिस भए पछिका आफ्ना अनुभवहरू बाँडेकी छन् भने आफ्नो बच्चामा अटिजमको आशङ्का लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छन्। अटिजम स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रूपमा काम गरी सकेकी र अस्ट्रेलियामा पनि सोही विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
adbl_web_global_use_to_activate_T1_webcro805_stickypopup
Todavía no hay opiniones